बैकिङ्ग समाचार । सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले आव २०७६/ ७७ को वित्तीय विवरण स्वीकृती गरी प्रकाशन गर्न दिएकोे स्वीकृती भए बमोजिम कम्पनीले आगामी फागुन ५ गते साधारण सभा गर्ने…