१६ प्रतिशतले बढ्यो नेपाल बंगलादेश बैंकको नाफा

बैकिङ्ग समाचार । चालु आर्थिक वर्ष ७७/७८ को दोस्रो त्रैमासमा नेपाल बंगलादेश बैंकको खुद नाफा १६.५२ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा ८० करोड ७७ लाख रहेकोमा चालु आर्थिक वर्षको सोहि अवधिमा खुद नाफा बढेर ९४ करोड १२ लाख पुगेको हो । बैंकको खुद ब्याज आम्दानी ८.०१ प्रतिशतले घटेर १ अर्ब…