काठमाडौं – नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ। बैंकको १०० प्रतिशत हकप्रद शेयरमा अब कात्तिक ९ गतेसम्म आवेदन दिन सकिने भएको हो। बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो। यस अनुसार बैंकले २६…