एनआईसी एशिया लघुवित्तले १५.९७ करोड खुद नाफा कमायो

बैकिङ्ग समाचार । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले २०७७/७८ को दोश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को दोश्रो त्रैमाससम्ममा कर्जा लगानी ८ अर्ब ५५ करोड रुपैयाँ पु¥याउन सफल भएको छ र बचत संकलन तर्फ १ अर्ब ४ करोड रुपैयाँ पुर्याउन वित्तीय संस्था सफल भएको छ ।  वित्तीय संस्थाले आफ्नो…