टेम्पो चढ्दा पनि क्यूआर कोडबाट पैसा तिर्न सकिने, मेगा बैंकले मिलायो भुक्तानीको ब्यवस्था

बैंकिङ्ग समाचार, काठमाडौं ।  मेगा बैंक नेपालले टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यू आर कोडबाटै रकम भुक्तानी सुरुवात गरेको छ। काठमाडौं उपत्यकासहित देशका बिभिन्न ठाउँमा संचालित टेम्पोमा मेगा बैंकले क्यूआरकोडबाटै रकम भुक्तानी गर्ने व्यवस्था मिलाएको हो। डिजिटल बैंकिङ र नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले टेम्पोमा यात्रा गर्ने यात्रुहरुलाई क्यूआर कोडमार्फत रकम भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको…