बैंकिङ समाचार । अबदेखि बैंकमा ५० हजार रुपैयाँभन्दा कम डिपोजिट गर्न नपाइने भएको छ। नेपाल बैंकर्स संघले बैंकहरुमा भीडभाड तथा कोभिडको जोखिम कम गर्न निशेधाज्ञा अवधिभर ५० हजार रुपैयाँभन्दा माथि मात्रै डिपोजिट गर्न सकिने व्यवस्था गरेको हो। नेपाल सरकारले अत्यावशक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन गरेको आह्वानलाई मध्यनजर गर्दै सम्पूर्ण ग्राहकमा डिजिटल बैंकिङ्गको प्रयोग गर्न…