कोरोना संक्रमणका कारण माछापुछ्रे बैंकका पुर्व सिइओ निरज श्रेष्ठको निधन

कोरोना संक्रमणका कारण माछापुछ्रे बैंकका पुर्व सिइओ निरज श्रेष्ठको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ समाचार । 
कोरोना संक्रमणका कारण माछापुछ्रे बैंकका पुर्व सिइओ एवं बैंकर निरज श्रेष्ठको निधन भएको छ । लामो समय बैंकिङ क्षेत्रमा समय विताएका श्रेष्ठ माछापुछ्रे बैंकका पुर्व सिइओ थिए । लामो समय बैंकिङ क्षेत्रमा काम गरेका उनी त्यसअघि ग्लोवल बैंकमा कार्यरत थिए । श्रेष्ठको बुधबार विहान निधन भएको हो । यसअघि कोरोनाकै कारण उनको बुबाको निधन भएको थियो ।