बैंकिङ समाचार, काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक शेयर हिस्सा ५१ प्रतिशतमा घटाएको छ । बैंकले यसअघि सम्पनन साधारण सभाबाट गरेको निर्णय अनुसारको संस्थापक शेयर हिस्सा घटाएर साधारण शेयर हिस्सा अनुपातमा वृद्धि गरेको हो । नेप्सेका अनुसार बैंकको १३ लाख १२ हजार ५४९ कित्ता संस्थापक शेयर साधारण शेयरमा परिणत गरिएको हो । शेयर…