काठमाडौं – नेपाल राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा सुरक्षा तथा सजगता अपनाएर वित्तीय ठगीबाट बच्न आग्रह गरेको छ । केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै वित्तीय ठगीबाट बच्न आग्रह गरेको हो । केन्द्रीय बैंकले जारी गरेको सन्देशमा भनिएको छ, ‘के तपाईंले अपरिचित व्यक्ति वा नम्बरबाट ह्वाट्सप,…