थपिएको निषेधाज्ञामा खुकुलो भएपनि उपत्यकामा बैंकका सीमित शाखा मात्रै खुल्ने 

बैकिङ्ग समाचार ।   कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि जारी भएको काठमाडौँ उपत्यकाको निषेधाज्ञा आजदेखि १० दिन लम्ब्याउने निर्णय गरेको थियो । निषेधाज्ञाका समयमा काठमाण्डौंमा वाणिज्य बैंकको हकमा प्रधान कार्यालय तीन शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालय सहित दुईवटा शाखा कार्यालयलाई मात्रै सञ्चालनको अनुमति दिएको छ । त्यस्ता कार्यालय पनि आलोपालो गरी न्यूनतम जनशक्ति…