बैकिङ्ग समाचार । अर्थमन्त्री विष्णु पौडेलले चुरे संरक्षणका लागि चुरे क्षेत्रमा कुनै पनि उत्खनन्का काम नगर्ने बताएका छन् । चुरे क्षेत्रबाट माटो, ढुङ्गा, गिटी, वालुवा उत्खनन् गर्न नहुनेमा आफू प्रतिवद्ध रहेको उनले बताए । नेपाल आर्थिक पत्रकार संघले आर्थिक वर्ष २०७८/०७९ को बजेट कार्यान्वयनको चुनौति विषयमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले चुरे क्षेत्रलाई हरावरा बनाउन…