कोटा प्रणाली हटेपछि खुल्न थाले बैंकका शाखा, नियमित खुल्ने 

बैकिङ्ग समाचार, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा लगाएको कोटा प्रणाली हटाएपछि बैंकका थुप्रै शाखाहरु सञ्चालनमा आएका छन ।  दोस्रो लहरको कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै गत वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लामा लागू गरिएको निषेधाज्ञाको समयमा राष्ट्र बैंकले कोटा प्रणाली तोकेको थियो । तीन जिल्लाका प्रमुख जिल्ला…