एनआईसी एशिया बैंकको ३ अर्बको ऋणपत्रमा आवेदन गर्ने म्याद थपियो

बैकिङ्ग समाचार, काठमाडौं ।  एनआईसी एशिया बैंक लिमिटेडले असार ६ गतेबाट निष्काशन तथा बिक्री खुला गरेको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्रमा आवेदन गर्ने म्याद थप भएको छ ।   उक्त ऋणपत्र खरीद गर्न इच्छुक लगानीकर्ताले असार २० गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् । छिटो अवधिमा आवश्यक ओदन नपरेपछि समय लम्बाइएको हो…