बैंकिङ्ग समाचार काठमाडौं । लक्ष्मी बैंकले आफ्नो विस्तारित शाखा सञ्जाल १३० वटा पुर्याएको छ। बैंकले बूढानीलकण्ठ वडा न.६ स्थित गणेश चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएकोे हो। यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ। यो नयाँ शाखाको साथ लक्ष्मी…