बैंकिङ्ग समाचार काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं स्थापना दिवसको उपलक्ष्यमा तनहुँको बन्दिपूर गाउँपालिका–१, डुम्रेस्थित सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालयमा “रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ रगत नपाएर छटपटाएका ब्यक्तिहरुको जीवन रक्षाको लागि रक्तदान कार्यक्रम सम्पन्न भएको छ । यस रक्तदान कार्यक्रममा ३० जना रक्तदाताहरुले ३० युनिट रक्तदान गर्नु भएको थियो…