बैंकिङ्ग समाचार काठमाडौं । सेञ्चुरी कर्मिर्सयल बैंक लिमिटेडको कामु प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त हुनुभएको छ । तुलसी गौतमले प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएपछि न्यौपानेलाई तत्कालका लागि ब्यवस्थापकीय नेतृत्वको जिम्मेवारी दिइएको हो। गौतमले दिएको राजीनामा साउन १ गतेबाट लागू हुनेछ। न्यौपानेले साउन १ गतेबाट नै नेतृत्व लिनुहुनेछ । न्यौपाने बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतका…