एनएमबी बैंक र समाज कल्याण परिषदबीच डिजिटल भुक्तानीसम्बन्धी सम्झौता

बैंकिङ्ग समाचार काठमाडौं ।  एनएमबी बैंक र समाज कल्याण परिषदबीच डिजिटल भुक्तानीसम्बन्धी सम्झौता भएको छ।  परिषदमा आवद्ध नेपालमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र सबै सदस्यले परिषदलाई तिर्नुपर्ने सबै भुक्तानीहरू अनलाइनमार्फत् गर्न सकिने व्यवस्था मिलाइएको हो। परिषदका कार्यालय प्रमुख राम राज भट्टराईले अनलाईन भुक्तानी कार्य गरेकोमा बैंकलाई धन्यवाद दिए।  साथै एनएमबि बैंकका कार्यवाहक प्रमुख…