राष्ट्रिय सहकारी बैंकको वासलातमा ४१% को वृद्धि, १ अर्ब नाफा सहित व्यवसाय विस्तारमा छलाङ

बैंकिङ्ग समाचार, काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ मा ४१ प्रतिशतले वासलात वृद्धि गरेको छ । बैंकले आज गत आ.ब.को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै ७१ अर्ब ६८ करोडको वासलातको आकार कायम भएको जनाएको हो ।  यस अवधिमा बैंकको शेयर पुँजी २ अर्ब ८७ करोड रहेको छ भने जगेडा तथा कोषहरुमा…