मौद्रिक नीतिमा पुनर्कर्जालाई निरन्तरता दिँदै केही सजगता अपनाइनेछः गभर्नर

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीतिमा पुनर्कर्जालाई निरन्तरता दिँदै केही सजगता अपनाइने बताउनुभएको छ । बुधबार व्यवस्थापिका संसदको अर्थ समितिमा भएको चालु आवको मौद्रिक नीति सम्बन्धी छलफलमा गभर्नर अधिकारीले महामारी प्रभावित क्षेत्र तथा व्यवसायलाई प्रदान गरिएको सहुलियतलाई निरन्तरता दिँदै मौद्रिक नीतिमा केही सजगता अपनाइने बताउनुभएको…