पोखराको लेकसाइडमा हिमालयन बैंकको विस्तारित काउन्टर सञ्चालनमा

बैंकिङ्ग समाचार, काठमाडौं । हिमालयन बैंक लिमिटेडले ग्राहकको सुविधालाई मध्यनजर राखी आफ्ना सेवा तथा सुविधा विस्तार गर्दै जाने क्रममा गण्डकी प्रदेशको पोखरा महानगरपालिका–६ लेकसाइडस्थित गौरीघाटमा आफ्नो विस्तारित काउन्टर सुविधा सुरु गरेको छ। उक्त विस्तारित काउन्टरबाट सार्वजनिक बिदाबाहेक अन्य दिनहरुमा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म ग्राहकले नगद तथा चेकबाट कारोबार गर्न सक्नेछन्। उक्त विस्तारित काउन्टरबाट…