बालदिवसमा प्रभु क्यापिटलले ल्यायो प्रभु लिटल च्याम्प (एएमएस) योजना

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाली पूँजी बजारमा चिरपरिचित प्रभु क्यापिटल लिमिटेडले आफ्नो प्रोडक्ट तथा सेवाहरुलाई निरन्तर ग्राहकहरुको अपेक्षा अनुरुप विस्तार गर्दै लगिरहेको छ ।विभिन्न सेवा तथा प्रडक्टमध्ये प्रभुले प्रदान गर्ने एक प्रमुख सेवा लगानी व्यवस्थापन सेवा हो । यस अन्तर्गत हाल महिला लगानीकर्ताहरुलाई मात्रै लक्षित गरेर यसपालीको तिजको अवसरमा प्रभु ऐश्वर्य पिएमएस योजनाको शुरुवात गरिएको…