बैंकिङ्ग समाचार, काठमाडौं । कमर्शियल बैंकहरुको छातासंगठन नेपाल बैंकर्स संघ, (एनबिए) को अध्यक्षमा अनिल कुमार उपाध्याय निर्विरोध निर्वाचित भएका छन्। कृषि विकास बैंकका प्रमुख कार्यकारी समेत रहेका उपाध्याय अहिलेको कार्यकालमा एनबिए मा उपाध्यक्ष छन्। एनबिए मा सामान्यतया उपाध्यक्ष नै स्वत अध्यक्ष बन्ने प्रचलन रहदै आएकोमा आज दिउँसो २ बजेसम्म अर्को कुनै सीईओले अध्यक्षमा दाबि नगरेपछि…