मिदिम खोला–१ जलविद्युत आयोजनामा लक्ष्मी बैंकको ऋण लगानी 

बैंकिङ्ग समाचार काठमाडौं ।  लमजुङ जिल्लामा माउण्ट रसुवा हाइड्रोपावरले निर्माण गर्ने मिदिम खोला–१ जलविद्युत आयोजनाका लागि ऋण लगानी जुटेको छ। लमजुङ जिल्लाको कव्होलासोथार र मस्र्याङदी गाउँपालिकामा अवस्थित मिदिम खोलामा निर्माण हुने १३.४२४ मेगावाटको आयोजनाको लागि लक्ष्मी बैंकले ऋण लगानी गर्ने भएको हो।  ऋण लगानी सम्वन्धी सम्झौतामा आयोजना र बैंकबीच हस्ताक्षर सम्पन्न भएको छ। उक्त आयोजनाको…