मेगा रेमिटमार्फत पठाएको पैसा खल्तीबाट पाउन सकिने

बैंकिङ्ग समाचार, काठमाडौं । खल्ती डिजिटल वालेटबाट पनि अब मेगा रेमीट सेवा उपलब्ध हुने भएको छ । मेगा बैंक र खल्तीको स्पारो पेबीच रेमीट भुक्तानी सेवाका लागि सम्झौता भएसँगै अब खल्तीबाट पनि मेगा रेमिट सेवा उपलब्ध हुने भएको हो ।  सम्झौता अनुसार सर्वसाधारणहरुले मेगा रेमीटमार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम खल्ती डिजिटल वालेटबाट पनि प्राप्त…