कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर किर्तिपुर नगरपालीकामा

बैंकिङ्ग समाचार, काठमाडौं ।  काठमाडौ जिल्लाको किर्तिपुर नगरपालिकामा कृषि विकास बैंक लि.को एक्सटेन्सन काउन्टर विस्तार भएके छ । कार्यक्रममा प्रमुख अतिथी तथा किर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले औपचारिक उदघाटन गर्नु भयो ।  समुदघाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय विशिष्ट अतिथिको रुपमा रहनु भएको थियो र प्रबन्धक मिना लेखक बोहराले स्वागत मन्तव्य व्यक्त…