विद्युतीय माध्यमबाट सेयर खरिद बिक्री सुरु गर्ने

विद्युतीय माध्यमबाट सेयर खरिद बिक्री सुरु गर्ने


 बैकिङ्ग समाचार ।  
 अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवबाट सेयर बजारमा विद्युतीय माध्यमबाट सेयर खरिद बिक्री सुरु गर्ने बताएका छन् ।

आगामी आवबाट ऋणपत्रको दोस्रो बजारमा हुने कारोबारलाई प्राथमिकतामा राख्ने बताए ।

उनले आगामी आबबाट स्टक डिल्लर सञ्चालनमा आउने र बस्तु् विनिमय बजारको व्यवस्था पनि गर्ने बताए । उनले नेप्से, सेबोन र सिडिएससीको संरचनागत सुधारमा लाग्ने बताए ।