पोखरा फाइनान्सले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?

पोखरा फाइनान्सले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।  
पोखरा फाइनान्स लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । फाइनान्सले एक सूचना जारी गर्दै सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको जानकारी दिएको हो । 

सेयर रजिष्ट्रारमा नियुक्त भएसँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी लगायतका सेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य प्रभु क्यापिटल लिमिटेड मार्फत हुने कम्पनीले जनाएको छ ।