हिमालयन बैंकले घटायो ब्याजदर, अब मुद्दतिमा ९.३६% मात्र पाइने

हिमालयन बैंकले घटायो ब्याजदर, अब मुद्दतिमा ९.३६% मात्र पाइने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
 कात्तिक १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर १२ प्रतिशत हाराहारी पुर्याएको हिमालयन बैंकले नयाँ दर सार्वजनिक गरेको छ । 

नेपाल राष्टबैंकको ३ बुँदे निर्देशनपछि हिमालयन बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको हो । हिमालयन बैंकमा अब मुद्दति निक्षेप राख्दा अधिकतम ९.३६ प्रतिशत वार्षिक ब्याजदर पाइनेछ । 

यस्तै, संस्थागत मुद्दति निक्षेपको ब्याजदर ८.३६ प्रतिशत कायम भएको छ । बैंकले बचत खाताको ब्याजदर न्यूनतम ४.५६ प्रतिशतदेखि अधिकतम ६.५६ प्रतिशत कायम गरेको छ ।