नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याज ?

नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ब्याज ?

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि (असाेज १ गते, शुक्रबार) बाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ४.२६ प्रतिशतदेखि अधिकतम ६.२६ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज व्यक्तिगततर्फ न्यूनतम ६.५१ प्रतिशतदेखि अधिकतम ८.७६ प्रतिशतसम्म तोकिएको छ । यस्तै, संस्थागततर्फ बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम ७.५१ प्रतिशतदेखि अधिकतम ९.०१ प्रतिशतसम्म तोकिएको छ ।

बैंकले विभिन्न कर्जा न्यूनतम ०.५ प्रतिशतदेखि अधिकतम ६ प्रतिशतसम्मको प्रिमियममा उपलब्ध गराउने भएकाे छ ।  त्यस्तै, प्रकाशित भएकाे नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ५.५२ प्रतिशत रहेको छ । 

बैंकले प्रकाशन गरेकाे नयाँ ब्याजदर 

\"\"