एभरेष्ट बैंकको जनचेतनामूलक भिडियो सार्वजनिक, तीज घरमै सुरक्षित रुपमा मनाउन आग्रह

एभरेष्ट बैंकको जनचेतनामूलक भिडियो सार्वजनिक, तीज घरमै सुरक्षित रुपमा मनाउन आग्रह

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
एभरेष्ट बैंक लिमिटेडले भावनात्मक साथै जनचेतनामूलक भिडियो सार्वजनिक गरेको छ । चाडबाड आए लगत्तै भेटघाट खानपीन गरेर रमाइलो गर्ने चलन चल्दै आएको भएता पनि अहिलेको परिस्थिती अनुकुल रहेको भिडियोले सन्देश दिएको छ ।

कोरोना महामारीमा जमघट जोखिम्पूर्ण रहेको सन्देश दिन भिडियो सार्वजनिक गरेको बैंकले जनाएको छ । महामारीको जोखिम कायमै रहेकाले घरमै सुरक्षित रुपमा तीज मनाउन भिडियोले सन्देश दिएको छ ।