आज विदेशी मुद्रा विनिमय दर कति ?

आज विदेशी मुद्रा विनिमय दर कति ?


काठमाडौं– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ। जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.५ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.७५ रुपैयाँ रहेको छ ।

आज युरोपियन युरो एकको खरिद दर १४३.७४ रुपैयाँ रहेकोमा बिक्री दर भने १४४.३८ रुपैयाँ कायम छ । यस्तै आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.१० रुपैयाँ रहेको छ भने बिक्री दर १६८.८६ रुपैयाँ रहेको छ ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर