नेरुडे लघुवित्तको सीईओमा बस्याल नियुक्त

नेरुडे लघुवित्तको सीईओमा बस्याल नियुक्त

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
 नेरुडे लघुवित्तको सीईओमा बस्याललाई नियुक्त गरिएको छ । संस्थाको सञ्चालक समितिको बैठकले नेरुडे लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा भोजराज बस्याललाई नियुक्त गरेको हो ।

संस्थाको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले सिइओमा बस्याललाई नियुक्त गर्ने निर्णय गरेको हो । नव नियुक्त सीईओ बस्यालले भदौ ७ गतेदेखि नै लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका छन् ।