एनएमबिका ग्राहकलाई फुडमाण्डु, ग्यापु, स्टपग्य्राब र किरानामा क्यास ब्याक

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं ।
एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई फुडमाण्डु लगायतका स्टोरहरुमा समान किन्दा विद्युतिय भुक्तानी गर्दा क्यास ब्याक उपलब्ध गराउने भएको छ।

फुडमाण्डु, स्टपग्य्राब, ग्यापु र किरानाबाट मनपर्ने खाना अर्डर गर्दा तथा आवश्यक सामग्रीहरू अनलाइन अर्डर गर्दा १० प्रतिशतदेखि पाँच सय रुपैयाँसम्म क्यास ब्याक गर्ने सम्झौता भएको हो।

बैंकले ग्राहकहरुको आकर्षणका लागि यस्ता सुविधाहरु प्रस्तुत गरेको जनाएको छ। छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईटको एनएमबी भिसा कार्ड डिसकाउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिने बताइएको छ।