सेञ्चुरी कमर्शियल बैंकका सीईओ गौतमले दिए राजीनामा

सेञ्चुरी कमर्शियल बैंकका सीईओ गौतमले दिए राजीनामा

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार काठमाडौं ।
सेञ्चुरी कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तुलसीराम गौतमले राजीनामा दिएका छन् । सीईओ गौतमले असार २० गते बसेको सञ्चालक समितिको बैठक समक्ष राजीनामा दिएका हुन् ।

यससँगै उनको राजीनामा समितिमा विचाराधिन रहेको बैंकका कम्पनी सचिव तुल्सीप्रसाद भट्टराईले जानकारी दिएका छन् ।