काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका– १७ अलौका अमरुल्लाह अंसारी रहेका छन्।
उनीमाथि बैंकिङ्ग कसुर मुद्दामा २ वर्ष ३ दिन कैद र ९ लाख ९५ हजार जरिवाना तोकिएको थियो। उनलाई प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।






About Us
प्रतिक्रिया