काठमाडौं – आकर्षक तलबको प्रलोभनमा पारेर रोजगारीका लागि अमेरिका लैजाने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पाका माधव अर्याल रहेका छन् ।
उनलाई काठमाडौंको ताहाचलबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर पठाएको प्रहरीले जनाएको छ ।






About Us
प्रतिक्रिया