काठमाडौं – कोशी प्रदेशमा एक महिना ९जेठ० महिनाको अवधिमा ९०१ वटा मुद्दा दर्ता गरेको छ। ती मुद्दामा आर्थिक अपराधका मात्र १३३ वटा रहेका छन्।
आर्थिक अपराधहरूमा बैंकिङ्ग कसुरका मात्रै १०२ वटा र ठगी कसुरमा ३१ वटा उजुरी दर्ता भएको छ। साथै, सम्पत्ति शुद्धिकरणमा २ वटा मुद्दा दर्ता भएका छन् । यस महिनामा कोशी प्रहरीले३०९ जना पक्राउ गरेको छ। उनीहरूको कैद अवधि २२८ वर्ष ६ महिना र जरिवाना १ करोड ८२ लाख ८५ हजार जरिवाना पुगेको हो।
त्यसैगरि, प्रहरीले यस महिनामा भन्सार छलीबाट ६२ लाख ९८ हजार र आन्तरिक राजश्वबाट १२ लाख २४ हजार गरी जम्मा ७५ लाख २३ हजार राजश्व सङ्कलन गरेको छ ।






About Us
प्रतिक्रिया