काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट वाचापत्रअनुसार आएको बताएका छन्। अर्थमन्त्री वाग्लेले बजेटका विषयमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै बजेट वाचापत्र अनुसार आएको बताएका हुन्।
उनले बजेटमाथि आएको टिप्पणीले उत्साहित बनाएको र बजेटप्रतिकाे नकारात्मक टिप्पणीलाई पनि सकारात्मक ढंगले हेरिएको बताए। उनले वाचापत्रमा रहेको सदाचार र असल शासन, मध्यमवर्गीय परिवारलाई विस्तार गर्नु रहेको भन्दै सोहीअनुसार बजेट आएको बताए ।
उनले निम्न आय भएका मानिसलाई पनि मध्ययम वर्गीयमा उकास्नुपर्ने बताए ।






About Us
प्रतिक्रिया