काठमाडौं – चालु आर्थिक वर्षको आठ महिनामा सरकारको कुल ऋण तथा शेयर लगानी ११ अर्ब ४० करोड पुगेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणका अनुसार, चालु आर्थिक वर्षको फागुनसम्ममा सरकारको कुल ऋण तथा शेयर लगानी १५.९ प्रतिशतले सङ्कुचन भई ११ अर्ब ४० करोड पुगेको हो।
साथै, यस अवधिमा शेयर तथा ऋण लगानीको सावाँ फिर्ता बापत सरकारले ९७ करोड प्राप्त गरेको छ। यस अवधिमा खुद ऋण तथा शेयर लगानी १७.३ प्रतिशतले घटेर १० अर्ब ४२ करोड रहेको छ।





About Us
प्रतिक्रिया