काठमाडौं – सरकारले कर्जा सूचना प्रणालीलाई सुदृढीकरण गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कर्जा सूचना प्रणालीलाई सुदृढीकरण गर्ने बताएका हुन्।
अत्यधिक ऋण, मिटर ब्याज र आर्थिक अपराध नियन्त्रण गर्ने सरकारले तयारी गरेको छ।





About Us
प्रतिक्रिया