पर्यटन मन्त्रालयले पायो १३ अर्ब बजेट


काठमाडौं – सरकारले आगामी आर्थिक वर्षका लागि पर्यटन मन्त्रालयलाई १३ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

चालु आर्थिक वर्षमा पर्यटन मन्त्रालयले ११ अर्ब ९१ करोड रुपैयाँ बजेट पाएको थियो ।