बैैकिङ्ग समाचार, काठमाडौं ।
सिद्धार्थ बैंकले १३.१६ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८ र७९ को वितरणयोग्य नाफाबाट आफ्ना शेयर सदस्यहरुलाई चुक्तापूँजीको १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले सेरधनीलाई १२.५ प्रतिशत बोनश सेयर र ०.६६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताको हातमा पर्नेछ ।



About Us
प्रतिक्रिया