बैंकिङ्ग समाचार, काठमाडौं ।
व्यवसायी एवंम नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आफ्नो मतदान गरेका छन् ।
उनले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा आफ्नो मत खसालेका हुन् । उनले काठमाडौंको विशालनगरमा रहेको मतदान केन्द्रमा पुगेर मत खसालेका हुन् ।
आज एकै चरणमा देशभर प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ । आज बिहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजेसम्म मतदान गर्न सकिनेछ ।



About Us
प्रतिक्रिया