बैंकहरुको कर्जा भुक्तानी तथा धितो लिलाम सम्बन्धी जानकारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
के तपाईहरुले बैंकबाट कर्जा लिएर समयमै सावाँ तथा ब्याज भुक्तानी गर्नुभएको छ त ? यदी बैंकको कर्जा समयमै भुक्तानी नगरेमा तपाईको धितो बैंकले लिलाम गर्दछ । लिलामी प्रक्रियाअघि बैंकले तपाईहरुलाई ३५ दिने सूचना पनि जारी गरेको हुन्छ । यदी तपाईहरुले ३५ दिनभित्र उक्त रकम भुक्तान गरेमा तपाईहरुको धितो जोगिन्छ । तर तिर्न नसकेमा बैंकले धितो लिलाम गर्नेछ । 

आउनुहोस हेरौं आज कुन बैंकले जारी गरे कति जनाको ३५ दिने कर्जा चुक्ता गर्ने सम्बन्धी र १५ दिने धितो लिलाम हुने सम्बन्धी सूचना । 

एनआईसी एशिया बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरु मध्ये एनआईसी एशिया बैंकले अन्नपुर्ण पोष्टमा ६ जना, नयाँ पत्रिकामा १५ जना र नागरिक दैनिकमा १३ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने नयाँ पत्रिकामा २ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी ७ दिने सूचना  जारी गरेको छ ।

\"\"\"\"\"\"\"\"\"\"\"\"

कुमारी बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरु मध्ये कुमारी बैंकले अन्नपुर्ण पोष्टमा १ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ ।

\"\"

मेगा बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरु मध्ये मेगा बैंकले अन्नपुर्ण पोष्टमा ८ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ भने नयाँ पत्रिकामा २ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सूचना जारी गरेको छ ।

\"\"\"\"

यस्तै, सिटिजन्स बैंकबाट धितो राखि कर्जा लिएका ऋणीहरु मध्ये सिटिजन्स बैंकले अन्नपुर्ण पोष्टमा ६ जना र आर्थिक अभियानमा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सुचना जारी गरेको छ । 

\"\"\"\"

नबिल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये नबिल बैंकले नयाँ पत्रिकामा ४ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।

\"\"

सिद्धार्थ बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सिद्धाथ बैंकले अन्नपुर्ण पोष्टमा १ जना ऋणीलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।

\"\"

प्राइम कमर्सियल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये प्राइम कमर्सियल बैंकले नागरिक दैनिकमा ६ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ भने अन्नपुर्ण पोष्टमा ३ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।

\"\"\"\"

ग्लोबल आइएमई बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये ग्लोबल आइएमई बैंकले नयाँ पत्रिकामा १ जना ऋणीको धितो लिलाम सम्बन्धी १५ दिने सुचना जारी गरेको छ ।

\"\"

लक्ष्मी बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये लक्ष्मी बैंकले आर्थिक दैनिकमा २ जना, नयाँ पत्रिकामा २ ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।

\"\"\"\"
 
एनएमबी बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये एनएमबी बैंकले राजधानी दैनिकमा ६ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ ।

\"\"
 
सानिमा बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सानिमा बैंक राजधानी दैनिकमा १ जना, नयाँ पत्रिकामा १ जना ऋणीहरुलाई कर्जा चुक्ता गर्न ३५ दिने सूचना जारी गरेको छ भने राजधानी दैनिकमा २ जना ऋणीहरुको धितो लिलाम सम्बन्धी २१ दिने सुचना जारी गरेको छ ।

\"\"\"\"\"\"

सिभिल बैंकबाट धितो राखी कर्जा लिएका ऋणीहरु मध्ये सिभिल बैंकले अन्नपुर्ण पोष्टमा २ जना ऋणीहरुको १५ दिने र नागरिक दैनिकमा ३ जना ऋणीहरुको २१ धितो लिलाम सम्बन्धी सुचना जारी गरेको छ ।

\"\"\"\"

आजको डिजिटल युगमा तपाईहरु सँग पत्रपत्रिका उपलब्ध नहुन सक्छ, लिलामी अपडेटको लागि https://bankingsamachar.com/ फलो गर्नुहोला ।