बैंकिङ्ग समाचार, काठमाडौं ।
नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समिट लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा जान लागेका छन्। नेशनल र समिट विचमा एक बराबर ०.८२ को अनुपातमा मर्जर गर्ने सहमति भएको छ । मर्जरपछि संस्थाको नाम भने नेशनल समिट लघुवित्त रहनेछ । दुबै संस्था यस भन्दा अगाडी मर्जर गर्दै ठुला भएका थिए ।
मर्जरपछि बन्ने संस्थाको सञ्चालक समितिमा नेशनलबाट चार जना र समिटबाट दुई जनाको प्रतिनिधित्व हुने बताइएको छ। मर्जरमा जान लागेसँगै नेप्सेले यी दुई कम्पनीको शेयर कारोबार रोक्का राखेको छ।
प्रतिक्रिया