यस्तो छ आजको लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको नेपाली विनिमय दर

यस्तो छ आजको लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको नेपाली विनिमय दर


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विनिमय दर अनुसार भारतीय रुपैयाँ १०० को नेपाली खरिद दर १६० रुपैयाँँ र विक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

त्यसैगरी, अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ४१ पैसा र बिक्री दर १३२ रुपैयाँ ०१ पैसा रहेको छ भने युरो १ को खरिद दर १२७ रुपैयाँ ५५ पैसा र बिक्री दर १२८ रुपैयाँ १३ पैसा तथा पाउन्ड स्टर्लिङ १ को खरिद दर १४५ रुपैयाँ २७ पैसा र बिक्री दर १४५ रुपैयाँ ९३ पैसारहेको छ । 

यस्तै, स्विस फ्रेङ्क १ को खरिद दर १३१ रुपैयाँ ५९ पैसा र बिक्री दर १३२ रुपैयाँ २० पैसा, अस्ट्रेलियन डलर १ को खरिद दर ८२ रुपैयाँ २८ पैसा र बिक्री दर ८२ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर १ को खरिद दर ९४ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ४० पैसा, जापानी येन १० को खरिद दर ९ रुपैयाँ ०२ पैसा र बिक्री दर ९ रुपैयाँ ०६ पैसा रहेको छ भने चिनियाँ यूआन १ को खरिद दर १८ रुपैयाँ ३१ पैसा र बिक्री दर १८ रुपैयाँ ३९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुस् पूर्ण विनिमय दरः
\"\"