बैंकिङ्ग समाचार, काठमाडौं ।
समयअनुरुप ग्राहकमैत्री योजना ल्याउदै गतिशील बैंकिङ्गको अभ्यास गर्दै आईरहेको एनआईसी एशिया बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नका निमित्त नेपालीहरूको महान चाड दशैं, तिहार, छठ लगायतका पर्वको पावन अवसरमा आफ्ना ग्राहकहरू समक्ष ‘दशैं–तिहार महोत्सव’ योजना सार्वजनिक गरेको छ ।
यस योजनामार्फत भाटभटेनी सुपरमार्केट, सेल्सबेरी, बिगमार्ट, साथीमार्ट (५ वटा शाखामा) लगायत दर्जनौ मर्चेन्टहरूमा विभिन्न सामग्री खरिद गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म क्यासब्याक तथा छुट प्राप्त हुनेछ । जसअनुसार २०७९ आश्विन १ देखि २०७९ कात्तिक १५ सम्म भाटभटेनी सुपरमार्केटबाट तयारी पोसाक तथा जुत्ताचप्पल खरिद गरी यस बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत POS भुक्तानी गर्दा बैंकको तर्फबाट १० प्रतिशत वा रू. ५०० सम्म छुट प्राप्त गर्नेछन् ।
त्यसैगरी सोही अवधिभर सेल्सबेरी, बिगमार्ट एवं साथीमार्टबाट विभिन्न सामग्रीहरू खरिद गरी यस बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत POS तथा मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) मार्फत QR भुक्तानी गर्दा १० प्रतिशत वा रू. ३०० सम्म छुट तथा क्यासब्याज उपलब्ध हुनेछ । साथै, यस बैंकमा खाता नभएकाहरूले नेपालभर रहेका भाटभटेनी सुपरमार्केटहरू तथा सेल्सबेरी, बिगमार्ट र साथीमार्टका सीमित स्टोरहरूमा रहने यस बैंकको स्टलमार्फत खाता खोली तत्काल यस बैंकको डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा सुचारु गरी छुट तथा क्यासब्याकको फाइदा उठाउन सक्नेछन् ।
त्यसैगरी विभिन्न अनलाईनमार्फत किनमेल गरी ई–कमर्श भुक्तानी गर्दा तथा अन्य विभिन्न शपिङ्ग स्टोरहरूमा किनमेल गरी कार्ड एवं QR भुक्तानी गर्दा समेत आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था रहेको छ । किनमेल गर्न अझ सहज पार्ने उद्देश्यअनुरुप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त विभिन्न सामग्री खरिद गरी बैंकको कार्डमार्फत ई–कमर्श तथा POS भुक्तानी एवं NIC ASIA MoBank प्रयोगकर्ताहरूले QR भुक्तानी गर्दा आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था गरेको हो ।
चाडपर्वहरूलाई लक्षित गर्दै बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारतर्फ प्रोत्साहन गर्न निम्नलिखित मर्चेन्टहरूमा आकर्षक छुट तथा क्यासब्याकको व्यवस्था गरेको छः
|
dr]{G6 |
cjwL |
5'6 tyf Sof;Aofs of]hgf |
|
cflZjg ! b]lv sflQ{s !% ;Dd |
8]la6 tyf qm]l86 sf8{dfkm{t POS e'QmfgL ubf{ a}+ssf] tkm{af6 !) k|ltzt jf ¿= %)) ;Dd 5'6 |
|
cflZjg ! b]lv sflQ{s !% ;Dd |
8]la6÷qm]l86 sf8{ tyf QR e'QmfgL ubf{ !) k|ltzt jf ¿= #)) ;Dd 5'6 tyf Sof;Aofs |
|
cflZjg ! b]lv sflQ{s !% ;Dd |
j]a;fO6 tyf Pkaf6 o; a}+ssf] Cybersource IPG k|0ffnL k|of]u u/L O{–sdz{ e'QmfgL ubf{ ¿=#)) Sof;Aofs |
|
cflZjg # b]lv cflZjg !! ;Dd |
8]la6÷qm]l86 sf8{af6 e'QmfgL ubf{ @) k|ltzt jf ¿= @,))) ;Dd tTsfn 5'6 |
|
cflZjg ! b]lv sflQ{s !% ;Dd |
8]la6÷qm]l86 sf8{af6 e'QmfgL ubf{ !% k|ltzt jf ¿= #%) ;Dd Sof;Aofs |
|
cflZjg !) b]lv sflQ{s !% ;Dd |
8]la6÷qm]l86 sf8{af6 e'QmfgL ubf{ ¿= &%) Sof;Aofs ¿=@%,))) a9Lsf] vl/bdf |
|
cflZjg !) b]lv sflQ{s !% ;Dd |
8]la6÷qm]l86 sf8{af6 e'QmfgL ubf{ !% k|ltzt jf ¿= &%) ;Dd Sof;Aofs |
|
cflZjg ! b]lv sflQ{s !% ;Dd |
8]la6÷qm]l86 sf8{af6 e'QmfgL ubf{ !% k|ltzt jf ¿= %)) ;Dd Sof;Aofs |
|
cflZjg @ b]lv cflZjg !% ;Dd |
o; a}+ssf] 8]la6 tyf qm]l86 sf8{dfkm{t O{–sdz{ e'QmfgL ubf{ !% k|ltzt jf clwstd ¿= !%)) ;Dd Sof;Aofs |
आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा नलिएका यस बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको ष्क्भचखभ मार्फत एवं एपमार्फत सोझै सहज रुपमा आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नेछन् ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।



About Us
प्रतिक्रिया