समृद्धि फाइनान्सको गोप्य शिलबन्दी बोलपत्र मंगलवार खोलिदै

समृद्धि फाइनान्सको गोप्य शिलबन्दी बोलपत्र मंगलवार खोलिदै


बैंकिङ्ग समाचार, काठमाडौं ।
समृद्धि फाइनान्स कम्पनी लिमिटेडको शिलबन्दी बोलपत्र भोलि मंगलवार असार १४ गते खोलिने भएको छ । कम्पनीले असार १ गते देखि ९ गते सम्म ७ लाख ७२ हजार ६६६ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको थियो ।  

सो अवधिमा प्राप्त भएका बोलपत्र मंगलवार विहान ९ बजे विओके क्यापिटल मार्केट लिमिटेड नारायणचौर नक्सालनमा खाल्ने कम्पनीले जानकारी दिएको हो ।  विक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।