रवि लामिछाने पक्राउ

रवि लामिछाने पक्राउ


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा) का सभापति रवि लामिछाने पक्राउ परेका छन् । उनी सहकारी ठगिको मुद्धामा अनुसन्धानका लागि पक्राउ परेका हुन् ।

सूर्यदर्शन सहकारी ठगि प्रक्रकरणमा पोखराको जिल्ला अदालतले पक्राउ पुर्जी दिएपछि आजै प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँदै आजै कास्की पुर्याइनेछ ।