काठमाडौं – विकिपिडियाले परराष्ट्र मन्त्री आरजु राणा देउवाको व्यक्तीगत विवरण सच्याएको छ । यसअघि ह्याकरले आफ्नो पहुँच बनाएर राणाको व्यक्तीगत विवरणमाथि अश्लिल छेडखानी गरेका थिए ।
यसबारे बैंकिङ्ग समाचारले समाचार लेखेपछि विकिपिडियामा राखिएको राणाको छेडखानी सच्याइएको हो । ह्याकरले आफ्नो पहुँच पुर्याएर उनीलाई विभिन्न गाली गलौच लेखिएको थियो ।



About Us
प्रतिक्रिया